

-
काठमाडौं : एमालेको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारको अन्तिम सूची सार्वजनिक भएको छ । महाधिवेशन निर्वाचन आयोगले प्रकाशित गरेको सूची अनुसार एक अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल, पाँच उपाध्यक्षका लागि ११ जना, महासचिवका लागि २, ३ उपहासचिवका लागि ७, ९ सचिवका लागि २० जना उम्मेदवार रहेका छन् ।
केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र लेखा आयोग गरी ६ सय ४४ जनाको उम्मेदवारी परेको हो । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
भृकुटीमण्डप काठमाडौंमा दिउँसो १ बजेदेखि मतदान शुरु हुनेछ । यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । एक जनाले मत खसाल्न झन्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।
News Desk 0 response मङ्लबार, पुस १, २०८२

सम्बन्धित शीर्षकहरु
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


