

-
काठमाडौं : स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको जनाएको छ ।
विश्व स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसको अवसरमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले बीमामार्फत सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवामा पुग्न सकिने बताएका हुन् । उनका अनुसार अहिले बिरामीले उपचार खर्चको झन्डै ५५ प्रतिशत आफैँ व्यहोर्नुपरेको छ ।
कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले १० वर्षमा बीमा कार्यक्रमले उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गर्नुभएको छ । अहिले २१ प्रतिशत नागरिक बीमाबाट स्वास्थ्य सेवा पहुँचमा आएका छन् । बीमितमध्ये ४१ प्रतिशतले स्वास्थ्य सेवा उपयोग गरिरहेको तथ्याङ्क छ । औषधि सबै अस्पतालमा उपलब्ध भए स्वास्थ्य पहुँच अझ बढ्ने विज्ञहरुको सुझाव छ ।
बोर्ड सदस्य डा। मुक्तिराम श्रेष्ठले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको संख्या वृद्धि आवश्यक रहेको बताउनुभयो । उहाँले बीमामार्फत नै सबै नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउन सकिने बताए । पाँच सदस्यसम्मको परिवारले वार्षिक ३५ सय रुपैयाँको योगदानमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा पाउने व्यवस्था छ ।
News Desk 0 response बिहिबार, मंसिर २६, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



