

-
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन संकटमा शान्ति सम्झौतालाई अन्तिम रूप दिने आशामा आफ्ना विशेष दुत स्टीव विटकफलाई मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न निर्देशन दिएको बताए । यस शान्ति योजनालाई अन्तिम रूप दिने आशामा आफूले विशेष दुत स्टीव विटकफलाई मस्कोमा राष्ट्रपति पुटिनसँग भेट्न निर्देशन दिएको बताउँदै उनले सोही समयमा सेना सचिव डान ड्रिस्कोलले युक्रेनीहरूसँग भेट गर्ने पनि बताए ।
संयुक्त राज्य अमेरिकाले मस्यौदा गरेको मूल २८–बुँदे शान्ति योजनालाई दुवै पक्षबाट थप इनपुटसहित राम्रोसँग मिलाइएको बताए । असहमतिका केही बुँदाहरू मात्र बाँकी रहेको उनको भनाइ छ । ट्रम्पले चाँडै पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट्न उत्सुक रहेको पनि बताए । अमेरिकाले प्रश्ताव गरेको २८ बुँदे शान्ति योजना गत हप्ता अनावरण गरिएको थियो ।
यसको सार्वजनिक भएपछि संयुक्त राज्य अमेरिका, युक्रेन र धेरै युरोपेली देशका प्रतिनिधिहरूले जेनेभामा योजनाको बारेमा छलफल गर्न भेटेका थिए । अमेरिकी सेनाको एक विज्ञप्तिअनुसार सोमवार र मंगलवार अमेरिकी सेना सचिव डेनियल ड्रिस्कोलले अबुधाबीमा रूसी अधिकारीहरूसँग मस्यौदामा वार्ता गरेका छन् ।
News Desk 0 response बिहिबार, मंसिर १२, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३



