

-
काठमाडौं : काठमाडौं उपत्यकामा बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ ।
बिहान पौने ६ बजेको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज काठमाडौंको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म रहने अनुमान छ । काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । देशभर अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएको महाशाखाका मौसम हरिप्रसाद दाहालले जानकारी दिए ।
आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भागमा आंशिक बदलीको सम्भावना छ । अरु बाँकी भागमा मौसम मुख्यतया सफा नै रहने अनुमान छ ।
यसैबीच इथोयोपीयामा विस्फोट भएको ज्वालामुखी भारतसम्म आइपुगेको तर यसबाट नेपालमा अहिलेसम्म कुनै पनि प्रभाव नपरेको मौसमविद् दाहालले बताएका छन् ।
News Desk 0 response बुधबार, मंसिर ११, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


