

-
काठमाडौं : बारामा नेकपा एमालेको पूर्वनिर्धारित कार्यक्रम हुन नसक्ने गरी स्थानीय युवाहरूको समूहले अवरोध गरेपछि राजनीतिक वृत्तमा चर्को विरोध भएको छ ।
नेताहरूलाई नागरिकसँग जान नदिएर सरकारले कसरी चुनाव गराउन खोजेको हो भन्दै दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले प्रश्न गरेका छन् ।
काठमाण्डौमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभा गर्न नदिएर सरकारले कसरी चुनाव गर्छ भन्दै प्रश्न गरे । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरामा एमालेलाई निषेध गर्न खोजिएको आशयसहित घटनालाई दुःखद भनेका छन् । भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ भन्दै शर्माले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चलिरहेको केन्द्रीय कमिटी बैठकले सिमरामा भएको घटनालाई संवेदनशील भन्दै सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
News Desk 0 response बुधबार, मंसिर ४, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


