

-
काठमाडौं : गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजारभन्दा धेरै कैदीबन्दीको विवरण सार्वजनिक भएको छ । कारागार व्यवस्थापन विभागले वेबसाइटमार्फत कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक सूची अनुसार पाँच हजार आठ सय ६८ जना नेपाली, पाँच सय ४० जना भारतीय र एक सय आठ जना भारतबाहेकका अरू विदेशी कैदीबन्दी फरार रहेका छन् । अहिलेसम्म नौ हजार आठ जना कैदीबन्दी कारागार फिर्ता भएको विभागले जनाएको छ ।
विभागका अनुसार फरार कैदीबन्दीहरूको खोजी तथा पक्राउ अभियानलाई अझ नियमित, सशक्त र समन्वयात्मक रूपमा अघि बढाउने निर्णय भएको छ । विभागले फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
News Desk 0 response सोमवार, अशोज २७, २०८२


सम्बन्धित शीर्षकहरु
-
जेनजी कुटपिटबाट घाइते भएका देउवा आज सार्वजनिक..
मङ्लबार, अशोज २८, २०८२ -
सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने
मङ्लबार, अशोज २८, २०८२ -
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
मङ्लबार, अशोज २८, २०८२ -
हमासले विपिनसहितको भनेर चार शव बुझायो
मङ्लबार, अशोज २८, २०८२ -
देशभरको मौसम सफा, कोशीका पहाडी भेगमा हल्का..
मङ्लबार, अशोज २८, २०८२
-
सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने
मङ्लबार, अशोज २८, २०८२ -
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
मङ्लबार, अशोज २८, २०८२ -
हमासले विपिनसहितको भनेर चार शव बुझायो
मङ्लबार, अशोज २८, २०८२ -
देशभरको मौसम सफा, कोशीका पहाडी भेगमा हल्का..
मङ्लबार, अशोज २८, २०८२ -
साढे ८ करोड रुपैयाँ बिगो मागदाबी गर्दै..
सोमवार, अशोज २७, २०८२
-
नेपाल र जर्मनीबीच वित्तीय र प्राविधिक सहयोगसम्बन्धी..
बुधबार, अशोज २२, २०८२ -
इजरायल र हमासबीच शान्ति योजनामा सहमति भएको..
बिहिबार, अशोज २३, २०८२ -
खटाईएका प्रमुख प्रशासकीय अधिकृत कार्यक्षेत्र नपुगेपछि मन्त्रालयको..
मङ्लबार, अशोज २१, २०८२ -
ओली प्रधानमन्त्री हुँदा पाँच पटक अन्यायमा परेका..
शुक्रबार, अशोज २४, २०८२ -
बलिदानः नेपाली एक्सन सिनेमामा नयाँ स्वाद
मङ्लबार, अशोज २१, २०८२