

-
रुसले युक्रेनको राजधानी किएभमा गरेको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । किएभको सैन्य प्रशासनका प्रमुख टिमुर तकाचेन्कोले रुसी आक्रमणमा ४ बालबालिकासहित १५ जनाको मृत्यु भएको अन्य धेरै घाइते भएका बताएको बीबीसीले जनाएको छ ।
यद्दपि घाइते भएकाहरूको सङ्ख्या उपलब्ध छैन । मृत्यु हुनेमा एक जना २ वर्षका पनि रहेका छन् ।
यसैबीच युरोपेली आयोगकी उपाध्यक्ष काजा कालासले किएभमा भएको आक्रमणलाई लिएर रुसले जानाजान युक्रेनमा द्वन्द्व बढाइरहेको र शान्ति प्रयासको मजाक उडाएको आरोप लगाएकी छिन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलेरुसले वार्ताको टेबलको सट्टा ब्यालेस्टिक रोजेको आरोप लगाएको खबरमा उल्लेख छ ।
युक्रेनको सशस्त्र सेनाले रुसको दक्षिणी क्रास्नोडार क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको रिपोर्ट गरेको छ । यस्तै रुसले रातभर १ सय २ वटा युक्रेनी ड्रोन रोकेको बताएको छ ।
रुससँगको युद्ध अन्त्य गर्नेबारेमा छलफल गर्न युक्रेनी प्रतिनिधिमण्डलले भोलि न्युयोर्कमा अमेरिकी अधिकारीहरूसँग भेट गर्ने भएको छ ।
News Desk 0 response बिहिबार, भदौ १२, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


