

-
तनहुँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने तनहुँको शुक्लागण्डकी–६ स्थित झाँगाझोली रिसोर्टमा पुगेकी छिन । पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गइरहेको यस क्षेत्रको प्रवर्द्धनका साथै स्थानीय तहसँगको समन्वयलाई सुदृढ बनाउने उद्देश्यका साथ मन्त्रीको उपस्थितिलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
मन्त्री न्यौपाने ऋषिङ गाउँपालिकामा आयोजना हुने तीज गीत प्रतियोगिता कार्यक्रममा अतिथिको रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। यसका साथै उनले भीमाद, ऋषिङ र घिरिङ गरी तीन वटा गाउँपालिकाका कर्मचारीहरूसँग भेटघाट तथा आवश्यक निर्देशन दिने कार्यक्रम पनि तय भएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ।
मन्त्रीको यो भ्रमणले एकातर्फ स्थानीय प्रशासनसँगको प्रत्यक्ष समन्वयमार्फत सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ भने अर्कोतर्फ पर्यटनको प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।
झाँगाझोली रिसोर्ट जस्ता प्राकृतिक सौन्दर्यले भरिपूर्ण गन्तव्यहरूमा सरकारको ध्यानाकर्षण हुनु स्वागतयोग्य कदम मानिएको छ। मन्त्री न्यौपानेको भ्रमणले यस क्षेत्रको विकास र प्रचारमा सकारात्मक सन्देश जाने जनप्रतिनिधिहरूको भनाइ छ ।
News Desk 0 response मङ्लबार, भदौ १०, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


