

-
काठमाडौं : यसपालिको तीजमा ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । नाचगानसहित रमाइलो गर्ने पर्वमा मौसमले पनि साथ दिने सम्भावना रहेको छ ।
अहिले नेपालमा मनसुनी प्रणालीको प्रभाव रहे पनि भोलि तीजको दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए । मौसमविद् दाहालका अनुसार तीजको समयमा ठूलो पानी पर्ने सम्भावना नरहे पनि केही ठाँउमा मध्यम तथा सामान्य पानी पर्नेछ ।
भोलि कोशी, सुदूरपश्चिमका पहाडी तथा तराईका केही ठाँउमा मध्यम वर्षा हुनेछ भने बाग्मती तथा गण्डकी प्रदेशका थोरै पहाडी क्षेत्रमा हल्का तथा मध्यम वर्षा हुने विभागले जनाएको छ । तर दिउँसोअघि वर्षा हुने सम्भावना निकै कम छ ।
News Desk 0 response सोमवार, भदौ ९, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


