

-
काठमाडौँ ।
गृह मन्त्रालयले २० जना सहसचिव र २४ जना उपसचिवको एकसाथ सरुवा गरेको छ। बुधबार भएको यो निर्णयसँगै काठमाडौँ र ललितपुरसहितका जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर भएका हुन्।

काठमाडौँमा छविलाल रिजाललाई र ललितपुरमा सुमन घिमिरेलाई खटाउने निर्णय भएको छ। घिमिरे यसअघि जिल्ला प्रशासन कार्यालय धादिङको प्रमुख थिए। धादिङमा ओखलढुंगाका सीडीओ विजयराज सुवेदीलाई खटाइएको छ।
यस्तै भक्तपुरमा नवराज घिमिरेलाई सरुवा गरिएको छ। दोलखा, भोजपुर, संखुवासभा, पाल्पा, सप्तरी,धनकुटा, ओखलढुंगा, बार, पर्सा, दाङ, सिरहा पनि प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।
News Desk 0 response बुधबार, भदौ ४, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


