

-
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले सुरक्षा ‘ग्यारेन्टी’ पाउने विश्वास व्यक्त गरेका छन् । अमेरिकाको वाशिङ्गटन डीसी पुगेको केही घण्टापछि जेलेन्स्कीले युक्रेनको रक्षा गर्ने र सुरक्षा सुनिश्चित गर्ने कुरामा विश्वस्त रहेको सामाजिक सञ्जाल एक्समा बताएका हुन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकी नागरिक, प्रत्येक साझेदारको समर्थन र सहयोगका लागि आफूहरू सधैँ आभारी रहने पनि उल्लेख गरेका छन्। यस्तै उनले ह्वाइट हाउसमा आमन्त्रित गरेकोमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद पनि दिएका छन् ।
यसैबीच वाशिङ्गटन डीसीमा आज युक्रेन युद्धबारे अमेरिकी राष्ट्रपति ट्रम्प, युक्रेनी राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरूबीच वार्ता हुँदैछ । आजको भेटघाटले युद्धविराम र सम्भावित शान्ति सम्झौताको दिशाबारे महत्त्वपूर्ण सङ्केत दिने अपेक्षा गरिएको छ ।
जेलेन्स्कीसँग भेट्नुअघि ट्रम्पले युक्रेनलाई नाटोमा प्रवेश दिने कुरा नभएको र सन् २०१४ मा रुसले कब्जा गरेको क्राइमिया फिर्ता नहुने बताएका छन् ।
News Desk 0 response सोमवार, भदौ २, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


