

-
काठमाडौं : पर्यटन विभाग भृकुटीमण्डपका निर्देशक एवम् सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सचिन्द्रकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरेको हो ।
यादव नियुक्ति भएको २०६६ साल जेठ २४ देखि २०७९ साल साउन २९ गतेसम्मको चलअचल सम्पत्तिमाथि अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा यादवको कुल सम्पत्ति ३ करोड ६५ लाख ४ हजार ४ सय ५३ रुपैयाँ ९१ पैसा देखिएको विज्ञप्तिमा उल्लेख छ । यसमा ९६ लाख ८५ हजार ५ सय ५३ रुपैयाँ १९ पैसाको स्रोत पुष्टि नभएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।
अख्तियारले स्रोत पुष्टि नभएको रकम बराबरको बिगो मागदाबी कायम गर्दै मुद्दा दायर गरेको छ । यस्तै अख्तियारले भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत गर्ने प्रयोजनार्थ यादवकी श्रीमती आशाकुमारीलाई पनि प्रतिवादी बनाएको छ ।
News Desk 0 response बिहिबार, साउन ३०, २०८२

सम्बन्धित शीर्षकहरु
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



