

-
देशको पश्चिमी भागमा रहेको झन्डै १० लाख टन दुर्लभ खनिजको भण्डारलाई आधार मानेर अष्ट्रेलियाले चीनको खनिज आपूर्तिमा निर्भरता घटाउने ठूलो योजना अघि सारेको छ ।
विद्युतीय गाडी, पवन टर्बाइन र रक्षा प्रविधिमा अत्यावश्यक खनिजहरूको उत्खनन र प्रशोधनमा चीनको विश्वव्यापी एकाधिकार तोड्न अष्ट्रेलियाली सरकारले झन्डै १ अर्ब अमेरिकी डलर ऋण दिने गरी प्रशोधन कारखाना निर्माण गरिरहेको बीबीसीले जनाएको छ ।
अहिले चीनले विश्वको आधाभन्दा बढी दुर्लभ खनिज उत्खनन र करिब ९० प्रतिशत प्रशोधन गर्दै आएको छ । जसका कारण अमेरिका र युरोप क्रमशः ८० र ९८ प्रतिशत आपूर्ति चीनबाट लिन्छन् ।
चीनको आपूर्ति नियन्त्रणका कारण उत्पादन अवरुद्ध हुने जोखिम देखिँदै आएको अवस्थामा अष्ट्रेलियाले सन् २०३० सम्म पश्चिमी देशको ठूलो माग पूरा गर्ने लक्ष्य लिएको छ ।
यद्यपि प्रशोधन प्रक्रियामा प्रदूषण र रेडियोधर्मी फोहोरको चुनौती रहने भए पनि अष्ट्रेलियाले कडा वातावरणीय कानूनअन्तर्गत जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने दाबी गरेको खबरमा उल्लेख छ ।
News Desk 0 response बुधबार, साउन २९, २०८२

सम्बन्धित शीर्षकहरु
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


