

-
अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ । जेनेभामा भएको सम्झौताबारे ह्वाइट हाउसले जानकारी दिएको हो ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका भन्दै खुशी व्यक्त गरेका बीबीसीले जनाएको छ ।
सम्झौताबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि जानकारी दिइएको छ । सम्झौताको विस्तृत विवरण आज सार्वजनिक गर्ने तयारी छ ।
जेनेभामा भएको दुई दिने वार्ता रचनात्मक भएको र धेरै चाँडै सहमतिको विन्दुमा पुग्न सफल भएको अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रीरले बताएका छन् ।
वार्ता उपलब्धिमूलक भएको भन्दै उनले अमेरिका र चीनबीच धेरैले सोचेजस्तो ठूला भिन्नता नरहेका बताए।
अमेरिका अहिले १२ सय अर्ब डलरको व्यापार घाटामा छ । यही कारण राष्ट्रपति ट्रम्पले शुल्क लगाउने घोषणा गरेको खबरमा उल्लेख छ ।
News Desk 0 response सोमवार, बैशाख २९, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न..
मङ्लबार, बैशाख ८, २०८३ -
झन्डै २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र..
मङ्लबार, बैशाख ८, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
सोमवार, बैशाख ७, २०८३ -
आज अक्षय तृतीया : सातु र सर्वत..
सोमवार, बैशाख ७, २०८३
-
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न..
मङ्लबार, बैशाख ८, २०८३ -
झन्डै २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र..
मङ्लबार, बैशाख ८, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
सोमवार, बैशाख ७, २०८३ -
आज अक्षय तृतीया : सातु र सर्वत..
सोमवार, बैशाख ७, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि मागे हप्तामा दुई..
आइतवार, चैत्र २९, २०८२ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
नयाबर्षदेखि काठमाडौंमा राती पनि सार्वजनिक बस चल्ने
सोमवार, चैत्र ३०, २०८२ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३



