

-
काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सकिएको छ । अस्ति आइतवारदेखि शुरू भएको बैठक आज सकिएको हो ।
आजको बैठकमा नेता जनार्दन शर्माले बोल्नका लागि विशेष समय पाएका थिए । उनले पार्टीको विशेष महाधिवेशन बोलाउन माग गरेका छन् । अध्यक्षको एकलौटीतर्फ सङ्केत गर्दै शर्माले नेतृत्वको आलोचना पनि गरेका छन् ।
यस्तै समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो बैठक एकताको र श्रमिकका निम्ति विजयको बैठक बनेको दाबी गरे । उनले अब माओवादीका सबै नेता कार्यकर्ता उत्पादनसँग जोडिने, विकृतिमा नलाग्ने र पार्टीलाई नागरिक माझ पुनः लोकप्रिय बनाउन लाग्ने बताए ।
यस्तै केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
News Desk 0 response मङ्लबार, पुस २३, २०८१

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



