

-
काठमाडौं : नेकपा एमालेले निष्कासित गरेपछि पूर्वउपाध्यक्ष भीम रावलले नयाँ दल खोल्ने भएका छन् । रावलले केही दिनमा नै पत्रकार सम्मेलन गरेर सो घोषणा गर्ने तयारी गरिरहेका छन् ।
सो पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे उनले मुख खोल्नेछन् भने त्यसपछि देशब्यापी अभियानमा उनले निस्कने योजना बनाएका छन् । देश दौडाहाको मुख्य उद्देश्य नै नयाँ पार्टी बनाउनु रहनेछ । यसबीचमा, रावल माधव नेपालको दलमा प्रवेश गर्ने पनि चर्चा सुनिएको छ । यद्धपी रावलले भने नयाँ दल निर्माण गर्ने योजना बनाएका हुन् ।
निरन्तर पार्टी विपरीत अभिव्यक्ति दिएको भन्दै एमालेले बुधबारको सचिवालय बैठकबाट रावललाई निस्कासन गरेको थियो । दशौं महाधिवेशनयता लगातार पार्टी निर्णयविपरीत गतिविधि गरेको रावलमाथि आरोप लगाइएको छ ।
News Desk 0 response बिहिबार, पुस ११, २०८१

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



