• काठमाडौं : नेपाल प्रहरीको जनपद समूहतर्फ हवल्दारहरु लाई वरिष्ठ हवल्दार पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

    सोमबार बसेको बढुवा समिति बैठकले ४५५ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदामा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    बढुवा सूचिको पहिलो नम्बरमा नवराज सुवेदी छन् ।