

-
१५ कात्तिक, काठमाडौं । सेयर बजारको ओरालो यात्रा बुधबार पनि जारी रह्यो । ५.८३ अंकले नेप्से परिसूचक घटेर १८५८ अंकमा झरेको छ । कारोबार रकम भने मंगलबारको तुलनामा बुधबार बढेको छ । मंगलबार ५७ करोड १४ लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएकोमा बुधबार ८१ करोड २० लाख रुपैयाँ बराबरको भएको छ । ६८ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ८ को स्थिर रह्यो ।
सबैजसो उपसमूहका सूचक घटेका छन् । बैंकिङ ०.२४, विकास बैंक १३.८०, फाइनान्स ६, होटल तथा पर्यटन ४७, जलविद्युत् ९, जीवन बीमा ३८, उत्पादन ४८, माइक्रोफाइनान्स २४, निर्जीवन बीमा ३५, अन्य ३ र व्यापार उपसमूह १४ अंक घटे । सयपत्री हाइड्रोपारको मूल्य ९.३ प्रतिशत बढ्यो । हिमालयन लघुवित्तको ८.५, रावा इनर्जीको ७.५ तथा घलेम्दी हाइड्रोको ३.७ प्रतिशत मूल्य बढ्यो ।
धेरै मूल्य घट्नेमा सोनापुर सिमेन्ट नै रह्यो । अघिल्लो दिनसम्म १० प्रतिशत मूल्य घटेको यस कम्पनीको बुधबार भने ७.९९ प्रतिशत घटेर २३४ रुपैयाँ ८० पैसामा कायम भएको छ । सीवाईसी लघुवित्तको ५.५ तथा स्वेतगंगा हाइड्रोको ४ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, आशा लघुवित्त संस्थापक, हाथवे इन्भेस्टमेन्ट, सिटिजन लाइफ र हिमालय डिस्टिलरी क्रमशः अगाडि रहे ।
News Desk 0 response बुधबार, कार्तिक १५, २०८०

सम्बन्धित शीर्षकहरु
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


