-
काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक निजामती कर्मचारीहरूलाई आफूले प्राथमिकता दिने योग्यता, क्षमता अनुसार निर्धारण गरिएको पदमा जाने गरी १५ दिनभित्र आवेदन दिन पनि आह्वान गरेका छन् ।
काठमाडौंमा साक्षात्कार कार्यक्रममा बोल्दै उनले तोकिएको कार्यक्षेत्रमा गएर काम गर्न कर्मचारीहरूलाई पुनः सचेत पनि गराए। मन्त्री पण्डितले निजामती सेवा ऐनले गरेको व्यवस्था अनुसार सबै निजामती कर्मचारीले आफ्नो कार्य क्षेत्रमा गएर काम गर्नुपर्ने पनि स्पष्ट पारे।मन्त्री पण्डितले कर्मचारीहरूले कार्य थलोमा राजनीति गरे सैह्य नहुने चेतावनी पनि दिए। उनले कामबाहेक कर्मचारीहरूलाई अरु गतिविधि हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे। मन्त्री पण्डितले कर्मचारीहरूलाई स्वेच्छिक अवकाश दिने काम तत्कालका लागि स्थगित गरिएको पनि बताए।
News Desk 0 response आइतवार, बैशाख २, २०७५

सम्बन्धित शीर्षकहरु
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३