

-
काठमाडौं : चीनले आजदेखि पर्यटकका लागि कोरोना परीक्षण अनिवार्य नभएको जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अब चीन भित्रिने पर्यटकका लागि कोभिड–१९ को परीक्षण अनिवार्य नरहेको बताएका छन् ।
कोरोनाको न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण हटेको उनले बताए ।
सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरसको सङक्रमण देखा परेको थियो ।
चीनबाट शुरु भएको कोरोना सङक्रमणपछि विश्वभर फैलिएको थियो । सङक्रमणबाट लाखौँ नागरिकले ज्यान गुमाएका थिए ।
कोभिड महामारी शुरु भएको तीन वर्षसम्म चीन बाह्य विश्वका लागि बन्द रह्यो । अहिले पनि सङक्रमण पूर्णरुपमा अन्त्य भएको छैन ।
कोरोना खोप अभियानपछि विश्वभर नै अवस्था सामान्य हुँदै गए पनि चीनले अहिलेसम्म देश भित्रिने पर्यटकका लागि परीक्षणको प्रावधान कायमै राखेको थियो ।
News Desk 0 response बुधबार, भदौ १३, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


