

-
काठमाडौं : सरकारले काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट –ट्रयाकको) डीपीआर संशोधन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फास्ट (ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन डीपीआर संशोधन गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
‘मन्त्रिपरिषद् बैठकले फास्ट –ट्रयाकको डीपीआर संशोधन गर्ने निर्णय गरेको छ,’ मन्त्री ज्वालाले बिजमाण्डूसँग भने, ‘अब सडक छोट्टिने र सुरुङमार्गको लम्बाइ धेरै हुनेछ।’ संशोधन अनुसार पहिरो आउने स्थानमा सुरुङमार्ग निर्माण हुनेछ।
फास्ट–ट्रयाकमा अब सुरुङ ६ वटा बनाइनेछ। आयोजना निर्माणको जिम्मा पाएको नेपाली सेनाले केही समय अगाडि नै डीपीआर संशोधनका लागि आग्रह गरेको थियो।
यसअघि आयोजनामा ६.४ किलोमिटरका ३ वटा सुरुङमार्ग निर्माण भइरहेका थिए। अब २.२ किलोमिटरका ३ वटा नयाँ सुरुङमार्ग थपिनेछन्। सडक झन सुरक्षित बन्ने मन्त्री ज्वालाको भनाइ छ।
आयोजना सम्पन्न गर्न २ खर्ब १३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकामा डीपीआर संशोधनपछि लागत २ अर्ब २ करोड रुपैयाँ घट्ने मन्त्री ज्वालाको दाबी छ।
News Desk 0 response बुधबार, साउन ३१, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


