

सुराकी भन्दै आफन्त पोस्दै
मन्त्रिपरिषद्को एउटा निर्णयका आधारमा गृहमन्त्री, सचिव, आइजिपी र सिडिओले यस्तो बजेट दुरुपयोग गर्दै आएका छन्
-
काठमाडौं । हालका मुख्य सचिव तत्कालिन गृहसचिवले सुराकीका नाममा आफन्त पोसेको कुरा सर्वजनिक भएको छ । लोकदर्शन रेग्मीले गृहसचिवका रुपमा काम गर्दा सुराकीका नाममा राज्यकोषको चरम दुरुपयोग गरेको खुलेको हो । एक वर्षमा सुराकी खर्चका नाममा उनले ५३ लाख रुपैयाँ ‘दुरुपयोग गरेका छन्।
महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ५५औं प्रतिवेदनअनुसार अघिल्ला गृहसचिवभन्दा उनले १ सय २० गुणा धेरै खर्च गरेका छन्। लामो समयदेखि सुराकीका नाममा गृह मन्त्रालयमा बजेट सधैं दुरुपयोग हुने गरेको छ। बिनाकानुन मन्त्रिपरिषद्को एउटा निर्णयका आधारमा गृहमन्त्री, सचिव, आइजिपी र सिडिओले यस्तो बजेट दुरुपयोग गर्दै आएका छन्।
२०७२/७३ मा गृहसचिवले २४ लाख सुराकी खर्च लिएका थिए। २०७३र७४ मा गृहसचिव रहेका रेग्मीले ५३ लाख रुपैयाँ लिए। गृहमन्त्रीले पनि सुराकी खर्चका नाममा रकम दुरुपयोग बढाउँदै लगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
२०७१/७१ मा गृहमन्त्रीले ४६ लाख खर्च गरेकोमा २०७२र७३ मा ५९ लाख खर्च गरेका थिए। त्यस्तै २०७३/२०७४ मा विमलेन्द्र निधि र जनार्दन शर्माले ६१ लाख रुपैयाँ खर्च गरेका छन्।
News Desk 0 response शुक्रबार, चैत्र ३०, २०७४

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३



