

-
काठमाडौं । महासंघको विधान अनुसार सबैभन्दा धेरै गाउँपालिका जित्ने दलले अध्यक्ष र उपाध्यक्ष, दोस्रो हुनेले महासचिव र सचिव, तेस्रो हुनेले कोषाध्यक्ष पाउने व्यवस्था छ। सोही व्यवस्था अनुसार एमालेले अध्यक्ष र उपाध्यक्ष, कांग्रेसले महासचिव र सचिव पाएका छन्। यसैगरी माओवादी केन्द्रले कोषाध्यक्ष पाएको छ। एमालेले पाए अनुसार गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।
उपाध्यक्षमा झापाको कमल गाउँपालिकाकी उपाध्यक्ष मेनुका काफ्ले चयन भएकी छन्। त्यसैगरी महासचिवमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङ निर्वाचित भएका छन्।
यसैगरी सचिवमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाकी उपाध्यक्ष देवी बुर्लाकोटी र कोषाध्यक्षमा सल्यानको कमाखा गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढामगर चयन भए।

News Desk 0 response सोमवार, चैत्र १९, २०७४

सम्बन्धित शीर्षकहरु
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३



