

-
संघीयता कार्यान्वयनसंगै साविकको जिल्ला पशु सेवा कार्यालय खारेज भई पर्वतमा स्थापना भएको पशु सेवा बिज्ञ केन्द्रको सम्पर्क कार्यालयमा बिज्ञ र पशु चिकित्सक नै छैनन् । कतिसम्म भने पशु सेवा कार्यालय खारेज भएपछि पर्वतका पशुपालक कृषक सरकारी अनुदान, परामर्श र उपचार सेवाबाट बञ्चित भएका छन् ।
पशु सेवा विज्ञ नहुदा पर्वतका पशुपंक्षिपालक कृषकले भेटेनरी तथा पशु विज्ञ केन्द्रबाट सेवा लिन पाएका छैनन् । पर्वत जिल्ला सम्पर्क ईकाई अन्र्तगत ७० कुखुरा तथा हृयाचरी र्फम, ३४ गाईर्फम, ६९ बाख्रार्फम, १४ वंगुरर्फम र आधा दर्जन भैसी र्फमहरुले सेवा लिदै आएका थिए । अहिले विज्ञ सहित यो कार्यालयको सेवा बाग्लुङवाट सञ्चालन हादा पर्वतवासी कृषक मर्कामा छन् । इकाई कार्यालयमा एक कार्यालय सहयोगी मात्रै छन् ।
कुस्मा वडागाउाको २ रोपनी जग्गामा स्थानीय शिवकुमार श्रेष्ठले बाख्रा र्फम सञ्चालन गरको पााच बर्ष भयो । उनको र्फममा ९० वटा बाख्रा छन् । तर, उनले आफुले पालेका बाख्रा बिरामी हुादा जिल्लाभित्रै उपचार गन पाएका छैनन् ।सम्पर्क कार्यालय सञ्चालन भएको केही साता भेटनरी तथा पशु विज्ञ केन्द्र बागलुङले प्राविधिक खटाएको भएपनि अहिले सम्पर्क एकाई प्राविधिक विहिन छ । विगतमा एक बरिष्ठ पशु चिकित्सक, दुई पशु चिकित्सक, योजना अधिकृत, ईकाई प्रमुख रहने कायालयमा अहिले कार्यालय सहयोगी मात्र छन् । त्यसो त पर्वतका ७ स्थानीय तहमा पनि पशु चिकित्सक छैनन् ।
News Desk 0 response बिहिबार, भदौ २६, २०७६

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



