-
काठामडौं । मेडिकल बोर्डमा अहिले वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी, सदस्यद्वयमा डा. विधाननिधि पौडेल र डा. किरण श्रेष्ठ छन् ।
उनीहरुले समायोजनमा गएका कर्मचारीलाई भटाभट मगज बिरामी भएको पत्र दिईरहेका छन् । तर, उनीहरुबाट सिफारिस गरिएका अधिकांश कर्मचारीको अन्यन्त्रै पुनः परीक्षण गर्ने हो भने त्यस्तो रोग भेटिँदैन । यो धन्दामा कर्मचारी शोभा गौतमको सक्रियता रहेको वीर अस्पताल स्रोतले जनायो ।
स्वास्थ्य सेवाका कर्मचारीहरुले डाक्टरहरुलाई केही हजार टक््रयाएपछि डिप्रेशनको प्रेस्क्रिप्सन लेखिदिने र त्यही आधारमा मेडिकल बोर्डको सिफारिस लिएर संघ फर्कने कर्मचारीहरुको लर्काे छ । वीर अस्पतालस्थित बिचौलियाहरुले २ दिनभित्र डाक्टरको सिफारिसदेखि बोर्डको निर्णयसम्म बनाइदिने गरेका छन् ।
News Desk 0 response मङ्लबार, साउन २८, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३