

-
काठमाडौं । गृहमन्त्रालयले बिभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ । नियमित रुपमा हुने अन्य बेलाको सरुवा झै अहिले पनि गरिएको गृहमन्त्रालयले जनाएको छ । सरुवा हुनेमा ११ प्रमुख जिल्ला अधिकारीसहित २६ कर्मचारी छन् । को जिम्मेवारीमा हेरफेर गरेको गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जनाएका छन्।यसरी सरुवा हुनेमा निम्नअनुसार रहेका छन् ।
शम्भु ऐरी स प्रजिअ रूपन्देहीबाट रापप विभाग
मोहनबहादुर जिसी इप्रका साँखुबाट प्रजिअ सर्लाही
ज्ञाननाथ ढकाल गृह मन्त्रालयबाट प्रजिअ म्याग्दी
युवराज कँडेल रापप विभागबाट प्रजिअ दैलेख
वेदनिधि खनाल गृह मन्त्रालयबाट प्रजिअ सोलुखुम्बु
वेदनिधि अधिकारी कारागार, सुन्धाराबाट रुकुमपूर्व
पुष्पराज पौडेल कारागार कार्यालय, सुन्धाराबाट रुकुमपूर्व
चन्द्रकला ओली मोरङबाट प्रजिअ तेह्रथुम
लक्ष्मीदेवी होमागाइँ तेह्रथुमबाट काभ्रे
अर्जुन भण्डारी ताप्लेजुङबाट मोरङ
डोरेन्द्र निरौला इप्रका धरानबाट ताप्लेजुङ
चन्द्रबहादुर कार्की कालीकोटबाट इप्रका धरान
कृष्णप्रसाद पन्थ पाल्पाबाट प्रजिअ प्युठान
बद्रिनाथ गैरे प्युठानबाट स प्रजिअ नुवाकोट
कृष्णचन्द्र पौडेल झापाबाट कालीकोट
कृष्णबहादुर राउत प्रजिअ सर्लाहीबाट प्रजिअ सुनसरी
रामेश्वर अर्याल कपिलवस्तुबाट तनहुँमित्रलाल शर्मा रुकुमपूर्वबाट गृह मन्त्रालय
नरेन्द्र राना सोलुखुम्बुबाट गृह मन्त्रालय
लीलाधर अधिकारी म्याग्दीबाट अध्यागमन, विमानस्थल
खुमकान्त आचार्य गृह मन्त्रालयबाट इलाका प्रशासन साँखु
वसन्तराज पुरी सप्रजिअ काभ्रेबाट गृह मन्त्रालय
तुलसीराम पौडेल स।प्रजिअ तनहुँबाट गोरखा
लक्ष्मी बाँस्कोटा प्रजिअ दैलेखबाट कारागार कार्यालय सुन्धारा
रुद्रनाथ देवकोटा मोरङबाट अध्यागमन, त्रिभुवन विमानस्थल
हीरादेवी पौडेल, गृहमन्त्रालय काठमाडौं उपसचिव राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग
News Desk 0 response सोमवार, साउन १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



