-
मुलुकका ७५३ स्थानीय तहहरूले अलग्गै न्याय सम्पादन गरे पनि ती सरकारको न्याय सम्पादन प्रभावकारी नभएको पाइएको छ। अदालतको तथ्याँकले हरेक वर्ष मुद्दाको चाप बढेको देखिंदा शंका गर्ने ठाउँ रहेको उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले बताए। अदालतको चाप हरेक वर्ष बढिरहेको छ उनले भने।
मध्य तराईका पर्सा, बारा र रौतहटको मुद्दा हेर्ने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्ज र पर्सा, बारा र रौतहट जिल्ला अदालतमा झगडीयाहरू आउने क्रम अझ बढेको पाइएपछि स्थानीय तहको न्याय सम्पादन प्रभावकारी नभएको बुझिएको हो। स्थानीय तहहरूमा भएको न्याय सम्पादन प्रति झगडीयाहरूलाई विश्वास नहुँदा अदालततर्फ मुद्दाको चाप भने बढ्ने क्रम रोकिएको छैन।
News Desk 0 response शुक्रबार, साउन १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३