-
काठमाडौं । मनाङको सदरमुकाम चामेस्थित जिल्ला प्रशासन कार्यालयमा प्राय प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटा कार्यकक्षमा एक्लै देखिन्छन् ।
प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष मात्र होइन अन्य कोठाहरुमा समेत सेवाग्राही कम हुन्छन् । आर्थिक वर्ष ०७४\०७५ मा एकसय ८५ नयाा र एकसय ९ वटा प्रतिलिपि नागरिकता वितरण भएकोमा आर्थिक वर्ष ०७५\०७६ मा ९७ वटा नयाा र ६८ वटा प्रतिलिपि नागरिकता वितरण भएको छ । त्यस्तै आर्थिक वर्ष ०७५\७६ मा द्रुत सेवा राहदानी सिफारिस एक सय ४१ वटा र केन्द्रबाट प्राप्त भएका राहदानी ३० वटा वितरण गरेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मनाङका सरकारी कार्यालयमा सेवाग्राही त भेटिनन्दैन नै ।तर कतिपय कार्यालयमा प्रमुख भेटिनु पनि मुश्किल नै छ । कम जनसंख्या र भएको जनसंख्याको पनि बाहिर बसाईका कारण सेवाग्राही निकै कम आउने गरेको सरकारी कार्यालयका प्रमुखहरु बताउाछन् । जिल्ला प्रशासन कार्यालय, गाउापालिकाहरु तथा वडा कार्यालयमा समेत दैनिक सेवाग्राही कम आउने गरेको कर्मचारीहरुले बताएका छन् । हिमाल पारीको जिल्लाका नामले परिचित मनाङमा दुई हजार ८ सय ७७ पुरुष र ३ हजार ६ सय ६१ महिला गरी ६ हजार ५ सय ३८ जनसंख्या रहेको छ ।
News Desk 0 response सोमवार, साउन ६, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३