प्राज्ञिक थलोमै भ्रष्टैभ्रष्ट
प्राज्ञिक थलोमा राजनीतिक, पारिवारिक र आर्थिक सम्बन्धका आधारमा पदाधिकारी नियुक्त गर्नु, त्यसमा सबै शक्तिकेन्द्रले भागबन्डा गर्नु संस्कृतिजस्तै बनेको छ । नैतिकता, आदर्श र सुशासनका पाठ पढाउने संस्थामै नैतिकरूपमा कमजोर पात्रहरू पुग्दाको परिणाम के हुन्छ, क्रमिक रूपमा छताछुल्ल हुँदै छ ।
-
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयमा स्वर्ण पदक बिक्री भएको र सेवा आयोगका अध्यक्ष चैतन्य शर्मासहित १० जना प्राध्यापक र कर्मचारीले आफन्तलाई जागिर खुवाउन अंक नै हेरफेर गरेको काण्ड सेलाउनै नपाउँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर राजकुमार रौनियार बिहीबार भवन निर्माणको ठेक्काको कमिसनवापत ८ लाख रुपैयाँ घूस लिंदै गर्दा समातिए ।
त्रिविकै विज्ञान तथा प्रविधि संकायका सहायक डिन शम्भुप्रसाद पटेलले सम्बन्धन नवीकरण गरिदिन एक निजी कलेज सञ्चालकबाट ५० हजार रूपियाँ घूस लिँदै गर्दा समातिए ।यी घटनाले विद्यार्थी भर्ना र सिट निर्धारणदेखि सम्बन्धनमा लेनदेन हुने गरेको विगतदेखिकै चर्चालाइ पुष्टि गरेको छ ।
News Desk 0 response आइतवार, असार २९, २०७६
प्राज्ञिक थलोमा राजनीतिक, पारिवारिक र आर्थिक सम्बन्धका आधारमा पदाधिकारी नियुक्त गर्नु, त्यसमा सबै शक्तिकेन्द्रले भागबन्डा गर्नु संस्कृतिजस्तै बनेको छ । नैतिकता, आदर्श र सुशासनका पाठ पढाउने संस्थामै नैतिकरूपमा कमजोर पात्रहरू पुग्दाको परिणाम के हुन्छ, क्रमिक रूपमा छताछुल्ल हुँदै छ ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३