

सव इन्जिनियरलाई घुस बैंकको भौचर
सेवाग्राहीले पैसा जम्मा गरेको बैंक भौचर उनले लिएका थिए । भगतले एक विद्यालयको पुनर्निर्माणको तेस्रो किस्ता रोकेर घुस मागेका थिए ।
-
काठमाडौं ।
काभ्रेमा एक सव ओभरसियरले बैंकको भौचर घुस लिएका छन् । डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा उनीसँग बैंक भौचर बरमद भयो । सेवाग्राहीले पैसा जम्मा गरेको बैंक भौचर उनले लिएका थिए । भगतले एक विद्यालयको पुनर्निर्माणको तेस्रो किस्ता रोकेर घुस मागेका थिए । रकम उठाउन पूर्व सव इन्जिनियर निरज चौधरीले एजेन्टीको भूमिका खेलेका थिए । उनी पनि पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ, काभ्रेमा छापा मारेर सव इन्जिनियर धनवीर भगतलाई पक्राउ गरेको हो ।
News Desk 0 response मङ्लबार, असार १७, २०७६

सम्बन्धित शीर्षकहरु
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
१९ वटा देशबाट अमेरिकामा आवास अनुमति पाएकाहरुमाथि..
शुक्रबार, मंसिर १३, २०८२



