

-
काठमाडौं ।
विभिन्न ३० मुलुकमा नेपालका राजदूतावास छन् । तीन देशमा पाँचवटा महावाणिज्यदूतावास छन् । त्यहाँ राजदूत र महावाणिज्यदूतका अलावा कर्मचारी संयन्त्र पनि छ । त्यतिले नपुगेर सरकारले ७१ जनालाई अवैतानिक महावाणिज्य तथा वाणिज्य दूत नियुक्त गरेको छ । तर, उनीहरुको काम खास्सै प्रभावकारी भएको देखिँदैन ।
विदेशी लगानी भित्र्याउन, पर्यटन प्रवर्द्धन र व्यापार सहजीकरण मुख्य उद्देष्य राखेर उनीहरुलाई नियुक्ति दिईएको हो ।धेरै देशको अवस्था हेर्दा मुलुकको हितभन्दा राजनीतिक दल र नेतासँग नजिकिने माध्यममा मात्र यी पद बनेका छन् । अवैतनिक दूतको भूमिका प्रभावकारी नभएको भन्दै आलोचना भइरहेका बेला सरकारले पहिलोपटक काठमाडौंमा अवैतनिक दूत सम्मेलन गरेको छ । पूर्वाधार विकासका लागि लगानी जुटाउने भूमिकाका लागि सरकारले उनीहरुसँग आग्रह गरेको छ । स्वदेशी लगानी पर्याप्त नभएकाले विदेशी लगानी भित्र्याउनुको विकल्प छैन । यस्तो अवस्थामा सरकारले अवैतनिक दूतलाई सक्रिय बनाउन सके केही भए पनि सकारात्मक नतिजा हासिल हुन सक्छ ।
News Desk 0 response शुक्रबार, असार १३, २०७६

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३



