कर्मचारीको ब्यवस्थापन भन्दा पनि समस्या थप्दै राज्य व्यवस्था समिति
समितिको निर्देशन संवैधानिक व्यवस्थासँग भने नमिल्ने कानुनविद बताउँछन् । कसलाई कति प्रतिशत आरक्षणको व्यवस्था गर्ने भनेर संसदीय समितिले मन्त्रालयलाई निर्देशन दिन सक्ने भए पनि संवैधानिक व्यवस्थाबाहिर गएर कानून बनाउन नसक्ने विज्ञ बताउँछन् ।समितिको निर्देशन कार्यान्वयन गर्न मन्त्रालयलाइ सजिलो पनि छैन ।
-
काठमाडौं ।
राज्य व्यवस्था समितिले कर्मचारी ब्यवस्थापनमा समाधान खोज्नु साटो एकपछि अर्को समस्या थपिरहेको छ । लोकसेवाले निकालेको सूचनानै खारेज गर्न मन्त्रालयलाई निर्देशन दिएको समितिले लोकसेवा सम्वन्धि बिधेयक आवश्यक परिमार्जन गरेर अन्तिम रुप दिनुको साटो आरक्षणको बुँदा थप गर्न भन्दै विधेयक मन्त्रालयमा नै फिर्ता पठाइदिएको छ । संविधानमा सामाजिक रुपले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, अल्पसंख्यक, अपांगता भएका व्यक्ति तथा पिछडिएको समुदायलाई समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागी गराउने उल्लेख छ । तर, संघीय निजामती विधेयक ६ महिनादेखि विचाराधीन छ ।
समितिले भने विपन्नता मापनका आधारमा मात्र आरक्षणको कोटा निर्धारण गर्न निर्देशन दिएको छ ।
समितिको निर्देशन संवैधानिक व्यवस्थासँग भने नमिल्ने कानुनविद बताउँछन् । कसलाई कति प्रतिशत आरक्षणको व्यवस्था गर्ने भनेर संसदीय समितिले मन्त्रालयलाई निर्देशन दिन सक्ने भए पनि संवैधानिक व्यवस्थाबाहिर गएर कानून बनाउन नसक्ने विज्ञ बताउँछन् ।समितिको निर्देशन कार्यान्वयन गर्न मन्त्रालयलाइ सजिलो पनि छैन ।
कर्मचारी समायोजन भइसके पनि विधेयक टुंगो लगाउन भएको ढिलाइले कर्मचारी वृत्तमा अन्योल कायमै छ ।
News Desk 0 response शुक्रबार, असार १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३