

गृहसचिवको नेतृत्वमा नेपाल प्रहरीलाई प्रदेशमा समायोजनका लागि सर्वेक्षण समिति
गृहसचिवको नेतृत्वमा गठन हुने समितिमा प्रहरी प्रधान कार्यालयका तर्फबाट उक्त कार्यालयले तोकेको एक प्रहरी अतिरिक्त महानिरीक्षकलाई सदस्य बनाउने प्रस्ताव गरिएको थियो। उक्त समितिमा प्रदेश सरकारका तर्फबाट कुनै पनि प्रतिनिधित्वको प्रावधान गरिएको थिएन।
-
काठमाडौं ।
गृह मन्त्रालय मातहत गृहसचिवको नेतृत्वमा नेपाल प्रहरीलाई प्रदेशमा समायोजनका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन हुने बिषयमा सहमति जुटेको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा यस्तो सहमति जुटेको हो । प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल गर्दै सांसदहरुले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिमा प्रदेश सरकारको प्रतिनिधित्व हुनुपर्ने माग गरेका थिए।
सर्वेक्षण समिति गठन र त्यसमा रहने प्रतिनिधिबारे सर्वसम्मतिले सहमति जुटेको हो। समितिको बैठकमा गृह मन्त्रालयले ल्याएको विधेयकका दफावार छलफलका क्रममा समितिमा प्रहरी महानिरीक्षक र प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयका सचिवलाई पनि सदस्यका रूपमा राख्ने सहमति जुटेको हो। गृहसचिवको नेतृत्वमा गठन हुने समितिमा प्रहरी प्रधान कार्यालयका तर्फबाट उक्त कार्यालयले तोकेको एक प्रहरी अतिरिक्त महानिरीक्षकलाई सदस्य बनाउने प्रस्ताव गरिएको थियो। उक्त समितिमा प्रदेश सरकारका तर्फबाट कुनै पनि प्रतिनिधित्वको प्रावधान गरिएको थिएन।
News Desk 0 response मङ्लबार, असार १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३



