

पचास प्रतिशत काम हेरेर मात्र थप जिम्मेवारी दिने ब्यवस्था गर्न माग
राज्य व्यवस्था समितिमा छलफलको क्रममा रहेको बिधेयकमा सहमति गरेको भनिएका विषयहरू पनि पुन छलफलका क्रममा आउने खतरा देखिएको हो । सचिव भएपछि अवधिको ५० प्रतिशत काम हेरेपछि थप कामगर्ने जिम्मेवारी दिनुपर्ने व्यवस्था राख्ने विषय पनि समितिमा उठेको छ ।
-
काठमाडौं ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा पनि बिवाद देखिएको छ । राज्य व्यवस्था समितिमा छलफलको क्रममा रहेको बिधेयकमा सहमति गरेको भनिएका विषयहरू पनि पुन छलफलका क्रममा आउने खतरा देखिएको हो । सचिव भएपछि अवधिको ५० प्रतिशत काम हेरेपछि थप कामगर्ने जिम्मेवारी दिनुपर्ने व्यवस्था राख्ने विषय पनि समितिमा उठेको छ । संघीय निजामती सेवा विधेयकमाथि छलफल संरचनामा नै विवाद देखिएकोे समिति सदस्य झपटबहादुर रावलले बताए । समितिमा भएका हालसम्मका सहमति विधेयकमाथि पूर्ण सहमति हुँदा हेरफेर हुनसक्ने अवस्था आउने उनको भनाई छ । कतिपय सहमति भएका विषयमा पनि पुन छलफलको जरुरी देखिएको केही सदस्यहरुको भनाई छ ।
सहसचिवमा ५० प्रतिशत खुलाबाट आउनुपर्ने विषय समितिमा उठेको छ भने कुनै पनि कर्मचारीले दुई ठाउँमा मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्नुपर्ने आवाज समितिमा उठेको छ ।
News Desk 0 response सोमवार, असार ९, २०७६

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
उच्चका ५० र जिल्लाका १५७ न्यायाधीशको सरूवा
बिहिबार, असार ३२, २०८३ -
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
संविधान संशोधन बहसपत्र कार्यदलले प्रतिवेदन बुझायो
बिहिबार, असार ३२, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
लोकप्रिय रक्षामन्त्रीलाई हटाएपछि युक्रेनमा जेलेन्स्की विरुद्ध प्रदर्शन
बिहिबार, असार ३२, २०८३



