

-
गुल्मी ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले स्वर्गीय पिता डा. टिकाराम खनालको सम्झनामा धर्मशाला बनाउने भएका छन् । गुल्मीको रिडीमा रहेको पुख्र्यौली घरलाई धर्मशाला बनाउने खनालले घोषणा गरेका छन् । स्वर्गीय पिता खनालको पुण्य तिथिमा भाइहरु भुवन र कुमुद खनालसहित गुल्मी पुगेर खनाल परिवारले यो घोषणा गरेको हो । आइजीपी खनालले लामोचौपारीमा रहेको आफ्नो घरलाई धर्मशाला बनाउने घोषणा गरेका हुन् । साथै, त्यहाँको जिर्ण अबस्थामा रहेको ऐतिहासिक लामोचौपारीलाई पनि पुननिर्माण गर्ने खनाल परिवारले वताएको छ । धर्मशाला र लामोचौपारीको लागि स्थानीय शंकर भट्टराईको अध्यक्षतामा २५ सदस्यीय निर्माण समिति समेत गठन गरिएको छ । समितिले आवश्यक काम तुरुन्तै थाल्ने बताएको छ ।
–ऋषि भट्टराई
News Desk 0 response सोमवार, असार ९, २०७६

सम्बन्धित शीर्षकहरु
-
अस्ट्रेलिया र जापानबीच ७ अर्ब डलरको युद्धपोत..
शनिबार, बैशाख ५, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
स्ट्रेट अफ हर्मुज खुला भएको घोषणा
शुक्रबार, बैशाख ४, २०८३ -
स्वास्थ्य संस्थामा पनि हप्तामा दुई दिन बिदा
शुक्रबार, बैशाख ४, २०८३ -
ट्रायल पास गरेको २४ घण्टाभित्र लाइसेन्स छाप्ने..
शुक्रबार, बैशाख ४, २०८३
-
अस्ट्रेलिया र जापानबीच ७ अर्ब डलरको युद्धपोत..
शनिबार, बैशाख ५, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
स्ट्रेट अफ हर्मुज खुला भएको घोषणा
शुक्रबार, बैशाख ४, २०८३ -
स्वास्थ्य संस्थामा पनि हप्तामा दुई दिन बिदा
शुक्रबार, बैशाख ४, २०८३ -
ट्रायल पास गरेको २४ घण्टाभित्र लाइसेन्स छाप्ने..
शुक्रबार, बैशाख ४, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
नयाबर्षदेखि काठमाडौंमा राती पनि सार्वजनिक बस चल्ने
सोमवार, चैत्र ३०, २०८२ -
सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य..
बिहिबार, चैत्र २६, २०८२ -
सबैभन्दा कम उमेरमा उपसभामुख भइन् रुबी
शुक्रबार, चैत्र २७, २०८२ -
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि मागे हप्तामा दुई..
आइतवार, चैत्र २९, २०८२



