

-
काठमाडौं । कृषि मन्त्रालयले हरेक वर्ष निर्देशिका परिवर्तन गर्दै प्रशासकको स्वार्थमा कृषि अनुदान वितरण गर्न सक्ने व्यवस्था गरेको भेटिएको छ । निर्देशिकाकै आधारमा अनुदान बाँडेर राज्यकोषमा भार पार्न नमिल्ने भए पनि कृषि, श्रम, उर्जा, सञ्चार लगायतका मन्त्रालयमा यो प्रवृत्ति व्यापक देखिएको छ ।
संविधान र ऐन विपरीत स्वार्थअनुकूलका नियम बनाउने मन्त्रालयका अधिकारीहरू भने तत्कालीन आवश्यकता मध्यनजर गरेको प्रतिक्रिया दिन्छन् ।कतिपय मन्त्रालयले त कानुनविपरीत बनाएका नियम, कार्यविधि र निर्देशिका सार्वजनिक समेत नगरी भित्रभित्रै सीमित पहुँचवालाको स्वार्थमा काम गरेको संसदीय अध्ययनको ठहर छ । झण्डै ८० प्रतिशत प्रत्यायोजित कानून मन्त्रालय र संवैधानिक निकायबाट निर्माण हुने भए पनि सीमित समूहको स्वार्थ पूरा गर्न संविधान र ऐनकै उल्लंघन गर्नु स्वार्थको खेल मात्र हो ।
News Desk 0 response शुक्रबार, असार ६, २०७६
संविधान र संसदले बनाएको कानुन कार्यान्वयन गर्न सरकारले नियम, निर्देशिका र कार्यविधि आफै बनाउन पाउँछ । यही प्रत्यायोजित अधिकारको दुरूपयोग गरी सरकारी कार्यक्रम र बजेटलाई स्वार्थ अनुकूल प्रयोग गर्न सक्ने गरी नीतिगत चलखेल गरिरहेका छन् । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति अन्तर्गतको उपसमितिले गरेको अध्ययनमा संविधान र ऐनमा व्यवस्था नै नभएको विषय कार्यविधि, नियमावली र निर्देशिकामा राखेको पाइएको छ। कृषि मन्त्रालयले बनाएका २० वटा प्रत्यायोजित कानुनमध्ये ११ वटामा कानुन र संविधानविपरीत रहेको पाइएको छ ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



