

-
काठमाडौं ।
गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको समाधन गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पहल थालेका छन् । केही ले आन्दोलन र केहीले समर्थन गर्न थालेपछि गुठी सम्वन्धी बिधेयकमा सरकारबिरुद्ध पनि आलोचना हुन थालेको छ । यही बिषयलाई समाधान गर्नका लागि पूर्वप्रधानमन्त्री नेपालले सरोकारवालाका साथै काठमाडौं भक्तपुर र ललितपुरका बिभिन्न ब्यक्तिसँग छलफल गरेका छन् ।
काठमाडौं–२ का सांसद समेत रहेका वरिष्ठ नेता नेपालले सोमबार प्रस्तावित गुठी विधेयकका बारेमा काठमाडौँबाट निर्वा्चित सांसदहरुसँग छलफल गरेका छन् । वरिष्ठ नेता नेपालले विधेयकका बारेमा काठमाडौंबाट निर्वा्चित सांसदहरुको धारणा बुझेका थिए ।
दिउँसो १ बजेदेखि साढे २ बजेसम्म सिंहदबारस्थित कृषि समितिका हलमा बसेको बैठकमा सांसदहरुले जनताको सांस्कृतिक भावनामाथि चोट पुगेका कारण विधेयकका कारण जनतामा आक्रोश पैदा बताएका थिए । उनीहरुले विधयेक तत्काल फिर्ता लिनका लागि पहल गर्न बरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए ।
विधेयक स्थगन वा संशोधन गर्दा मात्रै हुने खालको नभएकाले हाललाई फिर्ता लिने र सरोकारवालाहरुसँग व्यापक छलफलपछि मात्रै अघि बढाउनेमा सांसदहरुले जोड थियो ।
गुठियारहरुले आगमी असार ४ गते प्रर्दशनको तयारी गरिरहेको बेला प्रधानमन्त्री केपी ओलीसँगै नेता नेपाल पनि समधान खोज्न सक्रिय भएका हुन् ।
News Desk 0 response सोमवार, असार २, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



