

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीनै सर्वोच्चको कार्वाहीमा पर्ने
सचिव र अन्य उच्च पदस्थ अधिकारीमाथि अदालतको आदेश पटक पटक अटेर गरेको सर्वोच्चको आरोप छ । आयोगका काम कारवाहीसम्बन्धी अभिलेख र रजिस्टर ५ वर्षदेखि उपलब्ध नगराएको भन्दै सर्वोच्चले किन कारबाही नगर्ने भनी प्रश्न गरेको हो ।
-
काठमाडौं ।
दुनियाँले अधिकार दुरुपयोग गरेकोमा कार्वाही गर्ने निकाय अख्तियार दुरुपयोग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई नै सर्बोच्च अदालतले कारवाहीको चेतावनी दिएको छ । सचिव र अन्य उच्च पदस्थ अधिकारीमाथि
अदालतको आदेश पटक पटक अटेर गरेको सर्वोच्चको आरोप छ । आयोगका काम कारवाहीसम्बन्धी अभिलेख र रजिस्टर ५ वर्षदेखि उपलब्ध नगराएको भन्दै सर्वोच्चले किन कारबाही नगर्ने भनी प्रश्न गरेको हो ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले विहिवार २०६० साल वैशाख २५ गतेको निर्णय सहितको सक्कल मिसिल, फायलसमेत लिई अदालतमा उपस्थित हुन सचिव स्वयंलाई आदेश दिएको हो । अदालतले २०७१ असोज २९ गते ताराराज पाण्डेको मुद्दा सम्बन्धी २०६० को अभिलेख पठाउन आदेश दिए पनि त्यस यता पटक पटक अटेरी गरेको र भेटिएन भन्दै पन्छिएको आदेशमा उल्लेख छ ।
News Desk 0 response बिहिबार, जेष्ठ २३, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



