

-
काठमाडौं ।
मन्त्री पदमा अर्यालले मालपोत र नापीका कर्मचारीलाई गाली गर्नु र सुधारका लागि परिपत्र गर्नु बेकार भएको बताएकी छिन् । कर्मचारीलाई गाली गर्नु भन्दा पद्धति परिवर्तन गर्न उचित हुने उनले अनुभव सुनाईन् । त्यसका लागि आफूहरू अनलाइन प्रणालीबाटै ती कार्यालयबाट हुने सेवा प्रवाहमा सुशासन कायम गर्न सकिने निष्कर्षमा पुगेको उनको भनाई छ । उनले अनलाइन प्रणाली लागू गरिएका ६ वटा मालपोत कार्यालयको कार्य सम्पादनले सफलता पनि मिलेको उनको बुझाइ छ। ‘अब हामीले विकास गर्न खोजेको भनेको पेपरलेस प्रविधि नै हो । तेस्रो पक्षको सेवा लिन नपर्ने गरी कर्मचारी र सेवाग्राहीको आमनसामने भेटघाटले मात्रै काम सम्पन्न हुने प्रणालीको विकास नगर्दासम्म सुशासनमाथि प्रश्न उठिरहने उनको भनाई छ ।
News Desk 0 response सोमवार, जेष्ठ २०, २०७६
मन्त्री अर्यालले अनलाइन प्रणाली लागू गर्नुभन्दा ६ महिना पहिले र लागू भएपछि उठेको ६ महिनाको राजस्वमा डेढ अर्ब रूपैयाँ अन्तर भएको भन्दै मालपोत कार्यालयमा राजस्व चुहावट हुने गरेको पाइएको बताएकी छिन् । अब राजस्व चुहावटदेखि भ्रष्टाचारका गतिविधिको अन्त्य अनलाइन प्रणालीले मात्रै गर्ने उनको दाबी थियो। तर, यसमा पनि प्राविधिक समस्या देखिएको बताइन् ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



