कर्मचारी समायोजनमा यस्तो भद्रगोल
समायोजन क्रममा १ नं. प्रदेशका झापा, मोरङ र सुनसरीमा चाहिनेभन्दा बढी सहायक र अधिकृतस्तरका कर्मचारी पुगेका छन् । तर, ताप्लेजुङदेखि सोलुसम्म कर्मचारीको खडेरी नै लागेको छ । समायोजनमा परेका कर्मचारीले पनि विराटनगरतिरै काज बनाउने भएपछि अहिले विराटनगरका अड्डामा कर्मचारीका लागि बस्ने टेबुल कुर्सीसम्मको अभाव छ । तर, त्यहाँ सहसचिव र उपसचिवहरू समायोजनमा परेर पनि नपुगिदिँदा नीतिनिर्माणकै तहमा चरम समस्या आइलागेको छ ।
-
काठमाडौं ।

News Desk 0 response बुधबार, बैशाख ११, २०७६
प्रदेश ३ मा पनि समस्या त्यही छ । प्रदेश सरकारले अधिकृत पुग्यो, उपसचिव र सहसचिव पठाउन भनेर सामान्य प्रशासन मन्त्रालयलाई तोकता गरेको ग¥यै छ । तर, पठाउनेले मात्र पठाएर भएन, जानेहरू पावर लगाएर काठमाडौंमै बस्ने भएपछि । त्यसमाथि उनीहरूको तर्क छ, काठमाडौं पनि प्रदेश ३ नै त हो ।
समायोजनका क्रममा भेदभाव पनि कतिसम्म गरिएछ भने, प्रदेश २ मा कालो छाला हेरी–हेरी कर्मचारी पठाइएका छन् । मागेर प्रदेश २ मा जान चाहनेबाहेक मन्त्रालयले समायोजन गरेका कर्मचारी सबैजसो मधेसीमूलका छन् ।

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३