

-
युक्रेनमा रासायनिक अस्त्र विकास भएको रुसको दाबीलाई ह्वाइट हाउसले अनर्गल प्रचार गरिएको टिप्पणी समेत गरेको बीबीसीले जनाएको छ । यसअघि रुसी साझेदार बसर अल–असदको सिरियाली सरकारले त्यहाँ भएको आक्रमणका घटनामा रासायनिक हतियार प्रयोग गरेको पाइएको थियो ।
रुसले युक्रेनमा रासायनिक वा जैविक अस्त्र प्रयोग गर्न सक्ने अमेरिकाले दाबी गरेको छ । ह्वाइट हाउसले रुसले युक्रेनमा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने भन्दै विश्व समुदाय सतर्क रहनुपर्नेमा जोड दिएको छ ।युक्रेनमा रासायनिक अस्त्र विकास भएको रुसको दाबीलाई ह्वाइट हाउसले अनर्गल प्रचार गरिएको टिप्पणी समेत गरेको बीबीसीले जनाएको छ । यसअघि रुसी साझेदार बसर अल–असदको सिरियाली सरकारले त्यहाँ भएको आक्रमणका घटनामा रासायनिक हतियार प्रयोग गरेको पाइएको थियो ।
रुसमाथि आफ्ना विपक्षीलाई विष दिएर हत्या प्रयास गरेको आरोप पनि लाग्दै आएको छ । रासायनिक अस्त्र प्रयोगलाई अन्तर्राष्ट्रिय मानवीय कानुनले प्रतिबन्ध गरेको छ ।
एजेन्सी 0 response बिहिबार, फाल्गुन २६, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३
-
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


