

-
एजेन्सी । अमेरिकाको टेक्सासमा आफूले भनेको केटासँग विवाह गर्न नमानेको भन्दै आफ्नी १६ वर्षीया छोरीमाथि तातो तेल खन्याउने बाबुआमा पक्राउ परेका छन् । टेक्सस हाइ स्कुल पढ्ने मारिब अल हिस्मावीमाथि उनका बाबुआमाले लगातार शारीरिक हिंसा गर्ने गरेको टेक्सस पुलिसले जानकारी दिएकोे छ ।
३४ वर्षीय बाबु अब्दुल्ला र ३३ वर्षीया आमा हमदियाले विहे गर्न नमान्दा बेहोश हुनेगरि पिटेर शरीरमा तातो तेल खन्याएपछि विवाहको मिति अगाडि नै जनवरीमा मारिब घर छाडेर भागेकी थिइन् । यसपछि उनीहरु मारिबको खोजी गर्न पुलिसकहाँ पुगेका थिए । तर हराएकी मारिबलाई भने बाल सुरक्षा सेवाले हेरचाह गरिरहेको थियो ।
यसपछि खोजीकै क्रममा उनलाई यसै महिना पुलिसले बाल संस्थाबाट फेला पारेको थियो । यसरी उनलाई पत्ता लगाएपछि मात्र अपराधी बाबुआमाबारे खुलासा भएको डेलीमेलले जनाएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



