

जर्साबले माताजीसँग चर्तिकला देखाउँदा सेनामा खैलावैला
एकजना माताजीलाई पछि लगाएर मर्निङवाक गर्दै रमिता देखाएपछि सेनापति पूर्णचन्द्र थापा धेरैचोटि जंगिसके । तर, उनी अझै ‘लाइनमा’ आएनन् । माताजी, अर्थात् झारफुक गर्ने, ग्रहदशा हेर्ने हैन, बरु सैनिक संगठनकै ग्रहदशा बिगारिदिने हुन् तिनी ।
-
काठमाडौं ।
जर्साबले दिनदहाडै माताजीसँग चर्तिकला देखाएपछि सेनामा अहिले नयाँ खैलाबैला छ ।
News Desk 0 response शुक्रबार, चैत्र १, २०७५
पूर्वी पृतना हेडक्वार्टर, इटहरीका दुईतारे प्रमुख समीर शाहीले एकजना माताजीलाई पछि लगाएर मर्निङवाक गर्दै रमिता देखाएपछि सेनापति पूर्णचन्द्र थापा धेरैचोटि जंगिसके । तर, उनी अझै ‘लाइनमा’ आएनन् । माताजी, अर्थात् झारफुक गर्ने, ग्रहदशा हेर्ने हैन, बरु सैनिक संगठनकै ग्रहदशा बिगारिदिने हुन् तिनी । ३५–३६ वर्षकी ती महिलासँग जर्नेलले विशेष सम्बन्ध राखेको भनेर पटक–पटक जंगी अड्डा र शशीभवनमा खबर पुगिसक्यो । तर, बानी जस्ताको तस्तै ।
यदि रिक्त एउटा तीनतारे जर्नेलमा बढुवा पाएनन् भने समीर असारमा घर जान्छन् । प्रभुराम शर्मा र गौरव तण्डुलसँगै उनी पनि तीन तारेका उम्मेदवार हुन् । यदि तीनतारे पाएनन् भने पनि हेमन्त कुँवर रिटायर्ड भएको सात दिनसम्म जागिर खान्छन् । यसचोटि जसले तीन तारे जर्नेलको फुली लगाउँछ, उसलाई भावी प्रधानसेनापतिका रुपमा हेरिन्छ । प्रभुराम र गौरव त्यसका प्रतिस्पर्धी हुन् । प्रभुराम बानी, व्यवहारले पनि शुद्द ब्राह्मण । गौरव काठमाडौं, बागबजारकै नेवारी समुदायका । उनले संयुक्त राष्ट्रसंघीय मिशनमा जाने प्रयास गरेका थिए । तर, नेपाली सेनाको तर्फबाट पर्याप्त लबिङ हुन नसक्दा अवसर गुमाएको जनअस्थाले लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



