-
काठमाडौं ।
यसअघि खुलाइएको रोजगार संयोजकका पर्याप्त योग्य उम्मेदवार नभएपछि प्रधानमन्त्री रोजगार कार्यक्रमले २६८ जनाको जागीरका लागि सूचना जारी गरेको छ । रिक्त रहेका २५८ स्थानीय तहमध्ये १९ जनालाई नायबसुब्बा सरहको सुविधा दिनेगरी र २४९ जनालाई अधिकृत सरह सुविधा दिने गरी करारमा कर्मचारी माग गरिएको हो। आगामी १० दिनभित्र आवेदन दिनुपर्ने छ। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यन्वयनको लागि रोजगार संयोजक नियुक्ति गरिहरेको छ। ७५३ स्थानीय तहमध्ये ४८५ स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गरिएको छ। सरकमारको मापदण्ड अनुसारको योग्य जनशक्तिसमेत नभएको बिश्लेषण हुन थालेको छ ।
News Desk 0 response शुक्रबार, चैत्र १, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३