

-
काठमाडौं ।
पाँचौं महिला साफ च्याम्पियनसिपमा ६ राष्ट्रबीच प्रतिस्पर्धा हुँदैछ। आयोजक नेपालसहित साविक विजेता भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानबीच प्रतिस्पर्धा हुनेछ। अन्तिम समयमा पाकिस्तानले आन्तरिक कारण देखाउँदै सहभागिता जनाएन ।
प्रतियोगितामा सहभागी हुन सबै टोली विराटनगर पुगेको एन्फाका प्रवक्तासमेत रहेका प्रतियोगिता प्रचारप्रसार संयोजक किरण राइले जानकारी दिए। उनका अनुसार बंगलादेश आइतबार बेलुका विराटनगर पुगेको हो भने बाँकी टोली त्यसअघि नै पुगेका हुन्।
टोलीलाई प्रशिक्षणका लागि सशस्त्रको रानी मैदान, डिपिएस स्कुल र दुहबी रंगशाला तयार गरिएको छ। आयोजक नेपालसहित समुह ए मा पछिल्लो समय फुटबलमा फड्को मारिरहेको बंगलादेश र भुटान छन्। तुलनात्मक रुपमा भुटान कमजोर मानिए पनि बंगलादेश बलियो मानिएको छ। नेपालले समूह चरणमा दुबै टोलीमाथि जित निकाल्ने लक्ष्यमा छ। समुह बी मा भारत, श्रीलंका र माल्दिभ्स छन्।
प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपालले भुटानविरुद्ध खेल्नेछ। बुधबार समूह बी अन्तगर्त भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदा बिहिबार समुह ए का भुटान र बंगलादेश आमने(सामने हुनेछन्।
News Desk 0 response सोमवार, फाल्गुन २७, २०७५

सम्बन्धित शीर्षकहरु
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक गर्नुपर्छ : वरिष्ठ अधिवक्ता भट्टराई
शनिबार, कार्तिक १५, २०८३
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको दुग्ध विकास संस्थान
शुक्रबार, कार्तिक १४, २०८३-
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा..
आइतवार, कार्तिक १६, २०८३ -
साढे ९ खर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो चोरीमा..
आइतवार, कार्तिक १६, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा
बिहिबार, कार्तिक १३, २०८३
-
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३


