

-
काठमाडौं । आठ महिनाको अवधिमा १ सय आठ कर्मचारी घुस लिँदालिदै पक्राउ परेका छन् । अख्तियारले गरेको साउनदेखि फागुन २१ गतेसम्मको ७५ वटा स्टिङ अपरेसनमा घुस रकमसहित एकजना सहसचिव, ५ उपसचिव, १२ शाखा अधिकृत, २ जना प्रहरी नायव उपरीक्षकसहित विभिन्न कार्यालयका १ सय ८ कर्मचारी प्रकाउ परेका छन् । पक्राउमध्ये धेरैजसो स्थानीय तह, नापी, मालपोत, यातायात कार्यालय र अदालतका कर्मचारी छन् ।
कर्मचारीले काम छिटो गर्नदेखि कानुनले वर्जित गरेका काम मिलाइदिन घुस लिएको पाइएको छ । तर अख्तियारले रंगेहात समाइएका कर्मचारीमार्फत तिनलाई संरक्षण दिने उच्च पदाधिकारी र सहयोगी सञ्जालसम्मलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन । घूसको बढी कारोबार हुने कार्यालयमा कर्मचारी नै तालुक अधिकारीसँगको मोलतोलबाट पुग्ने गरेका छन् । सेवाग्राहीको भीड लाग्ने कार्यालयमा घूसको लेनदेन बढी भइरहेको अख्तियारको अनुसन्धानले देखाएको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन २४, २०७५

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



