

-
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका एमाले नेताहरुले चलचित्र ‘शत्रु गते’ हेरेका छन् । मंगलबार बागबजारस्थित सिटी म्याक्स हल पुगेर खनालसहितका एमाले नेताहरुले चलचित्र हेरेका हुन् । खनालसँगै नेता भिम रावल, जीवनराम श्रेष्ठ, ठाकुर गैरे तथा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले चलचित्र हेरेका हुन् ।
“एमाले नेताहहरुले चलचित्र हेर्ने इच्छा ब्यक्त गरेपछि हामीले सिटीम्याक्समा चलचित्र हेर्न ब्यवस्था मिलाएका थियौँ,” चलचित्र ‘शत्रु गते’ का निर्देशक प्रदीप भट्टराइले भने, “सिटी म्याक्सका दुइटा हल एमाले नेता तथा कार्यर्ताले भरिएका थिए ।”
खनालले चलचित्र रमाइलो रहेको प्रतिक्रिया दिएको भन्दै निर्देशक भट्टराइले भने, “उहाँले चलचित्र हेर्न थालेपछि हाँसोको फोहोरा नै रोक्न सकिएन । साइबर क्राइमको कुरा पनि उठाउनु भएको छ, जुन सकारात्मक पक्ष हो भन्नु भयो ।”
केही समय अगाडि रिलिज भएको चलचित्र ‘पञ्चायत’को प्रिमियरमा पनि खनालसहितका एमाले तथा माओवादी केन्द्रका नेताहरु पुगेका थिए । ‘पञ्चायत’ हेर्न खनालसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका थिए ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३



