

-
काठमाडौँ : नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्षहरूले विधान विपरीत समिति गठन गरेर प्रदेश समितिलाई कमजोर बनाउन खोजिएको आरोप लगाउँदै नेतृत्वको ध्यानाकर्षण गराएको छ ।समितिका अध्यक्षहरूले आज सामूहिक रुपमा एक विज्ञप्ति जारी गरी महासङ्घको तिलौराकोटमा सम्पन्न बैठकले सङ्घीयताको मर्म र भावनाविपरीत प्रदेश समितिलाई कमजोर बनाउने गरी विधान विपरीत समिति गठन खोजिएको आरोप लगाउँदै आपत्ति जनाएका हुन् ।
राज्यका विभिन्न निकायलाई सङ्घीयता कार्यान्वयन गराउनका लागि बारम्बार प्रश्न उठाउने पत्रकारको साझा संस्था महासङ्घले नै प्रदेश समितिलाई अङ्कुश लगाउने गरी समिति गठन गरेमा आफूहरूलाई मान्य नहुने महासङ्घ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले बताए ।विधन बाहिर गई गरिने कुनैपनि कार्यमा आफूहरुको साथ र सहयोग नरहने उनको भनाइ रहेको छ ।
यसरी विज्ञप्ति जारी गर्नेमा महासङ्घको प्रदेश १ का लीलाबल्लभ घिमिरे, प्रदेश २ का राजेश कर्ण, वाग्मती प्रदेशका शिव देवकोटा, गण्डकी प्रदेशका नारायण शर्मा, सुदूरपश्चिम प्रदेशका योगेश रावल, उपत्यका प्रदेशका सृजन झा, प्रतिष्ठान प्रदेशका अधिकारी र एशोसिएट प्रदेशका बैकुण्ठ पराजुली रहेका छन् ।
News Desk 0 response सोमवार, माघ ३, २०७८

सम्बन्धित शीर्षकहरु
-
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न..
मङ्लबार, बैशाख ८, २०८३ -
झन्डै २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र..
मङ्लबार, बैशाख ८, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
सोमवार, बैशाख ७, २०८३ -
आज अक्षय तृतीया : सातु र सर्वत..
सोमवार, बैशाख ७, २०८३
-
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न..
मङ्लबार, बैशाख ८, २०८३ -
झन्डै २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र..
मङ्लबार, बैशाख ८, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
सोमवार, बैशाख ७, २०८३ -
आज अक्षय तृतीया : सातु र सर्वत..
सोमवार, बैशाख ७, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि मागे हप्तामा दुई..
आइतवार, चैत्र २९, २०८२ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
नयाबर्षदेखि काठमाडौंमा राती पनि सार्वजनिक बस चल्ने
सोमवार, चैत्र ३०, २०८२ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३



