-
काठमाडौं ।
समायोजनमा चित्त दुखाएका सरकारी चिकित्सक देशभर एकैपटक बिदामा बसेका छन् । बुधबार सामूहिक रूपमा विदामा बसेका हुन् । सरकारी चिकित्सकहरूको दरबन्दी संघअन्तरगर्त राख्नुपर्ने मुख्य माग राख्दै विरोध जनाइरहेका उनीहरूले आफूहरूको मागमा सकारले बेवास्ता गरेको भन्दै सामूहिक बिदामा बसेका हुन्। देशभरका सरकारी चिकित्सकहरू बिदामा बसिदिँदा सरकारी अस्पतालबाट दिइने नियमित सेवामा प्रभाव परेको छ। यसको प्रत्यक्ष असर उपत्यकाका ठूला सरकारी अस्पतालहरूमा समेत परेको छ। देशकै केन्द्रीय बाल अस्ताल कान्ति बाल अस्पतालमा कार्यरत चिकित्सकहरु एकैपटक बिदामा बस्दा अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालका निर्देशक डा गणेश राईले बताए। दैनिक ओपिडीमा चार सयभन्दा बढी बिरामी आउने कान्तिमा यसरी एकैपटक चिकित्सक बिदामा बस्दा बिरामीको उपचार गर्न अप्ठ्यारो भएको छ ।
News Desk 0 response बुधबार, फाल्गुन ८, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३