

-
काठमाडौं । नेपाली काँग्रसका पूर्व सभापति शुशिल कोईराला प्रधानमन्त्री र सोही दलका नेता नरहरि आचार्य कानुनमन्त्री भएका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तमा प्रवेश गरेका राजनारायण पाठकले काँग्रेस नेता गुहार्न थालेका छन् । तर, उनलाई नेपाली काँग्रेसका नेताहरुले पनि खास साथ दिएका छैनन् । बिवादास्पद छवि भएका अमरेशकुमार सिंह भने पाठकको पक्षमा भित्रभित्रै लबिङ गरिरहेका छन् ।
घुस लिएका आयुक्त राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउने सहमति नेकपा भित्र भएको छ ।
पाठकले नेपाल इन्जिनियरिङ क्याम्पसका सञ्चालकबीचको मुद्दा मिलाइदिने भन्दै घूस रकम लिएको समाचार सार्वजनिक भएपछि नेकपाले उनीमाथि महाअभियोगको तयारी गरेको हो। नेकपाका नेताहरूले पाठकलाई राजीनामा दिन सुझाएका थिए । तर, उनले शुक्रवार मध्यान्हसम्म पनि राजीनामा दिएनन् । उल्टो बिभिन्न शक्ति केन्द्रमा पाठक पुगेका छन् ।शुक्रबार बिहानसम्म उनको राजीनामा नआए उनीमाथि महाअभियोग दर्ता हुन सक्ने नेकपाका एक नेताले बताएका थिए । पाठकले भक्तपुरको चांगुनारणस्थित नेपाल इन्जिनियर कलेजका सञ्चालकबाट घूस लिइएको भिडियो रेकडसम्बन्धी समाचार सार्वजनिक भएको थियो। कलेज सञ्चालहरूबीच नै विवाद भएपछि उक्त घटना बाहिरिएको हो।
News Desk 0 response शुक्रबार, फाल्गुन ३, २०७५

सम्बन्धित शीर्षकहरु
-
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३
-
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



